🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोशी प्रदेश सरकारविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध दायर रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको छ । 

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको कोशी प्रदेश सरकारविरुद्ध दायर गरेको रिटको सोमबार माथेमाको इजलासमा सुनुवाइ हुने भएको हो । 

संविधानविपरीत सरकार गठन भएको भन्दै कार्कीले रिट दायर गरेका हुन् ।