घट्यो हवाई भाडादर (सूचीसहित)by SanghuNews Desk|June 21, 2023October 2, 2025 काठमाडौं । हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो । मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो । SanghuNews Desk More by SanghuNews Desk