🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दार्चुलाको महाकाली नदीमा बेवारिसे शव फेला

दार्चुला, ३० बैशाख । दार्चुलामा बेवारिसे पुरुषको शव फेला परेको छ । महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीमा एक पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नामथर नखुलेको अन्दाजी ३० र ३५ वर्षको पुरुषको शव महाकाली नदिको बीचमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटेको प्रहरी टोलीले शव महाकाली नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको शव गृहमा राखिएको छ । शव शनिवार बिहान भेटिएकाे हाे ।