🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वीडेन विश्वकप फुटबलको क्वार्टरफाइनलमा, स्वीटजरल्याण्ड बाहिरियो (सचित्र समाचार)

काठमाडौं, १९ असार स्वीडेन रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुग्ने सातौं टोली बनेको छ । मंगलबार राति भएको प्रिक्वार्टरफाइनलमा स्वीटजरल्याण्डलाई १–० ले पराजित गर्दै स्वीडेन क्वार्टरफाइनलमा पुगेको हो । 

खेलमा बल स्वीटजरल्याण्डको नियन्त्रणमा रहे पनि गोल भने स्वीडेनले गरेको हो । ६६ औं मिनेटमा इमाइल फोर्सबर्गले गोल गरे । खेलको अन्तिममा स्वीटजरल्याण्डका माइकल लाङले रातो कार्ड खाएका थिए । 

\"Forsberg

\"He

\"The

\"Shaqiri

\"Emil

\"The