🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि

काठमाडौं, २० चैत । प्रि ओपन सेसनमा सोमबार नेप्सेमा झिनो अंकले वृद्धि भएको छ । नेप्से सूचकमा ०.०६ अंकले वृद्धि भइ १८८८.६१ विन्दुमा आएको छ । यो सेसनमा ३ कम्पनीको कुल १२० कित्ता सेयर कारोबार हुँदा ९ हजार ३४५ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल एक वटा कम्पनीको भाउ बढेको छ भने एक वटाको मूल्य घटेको छ । यता १३ उपसूचकहरु मध्ये निर्जीवन बिमा कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर सूचक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।