🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तरुण दललाई पूर्णता दिन छलफल

काठमाडौं । कांग्रेसनिकट नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ ।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो । 

धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच छलफल भएको हो ।  छलफलमा केही दिनभित्रै आवश्यक गृहकार्य गरेर तरुण दल केन्द्रिय समिति विस्तार गर्ने विषयमा कुराकानी भएको छ ।