🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भीभीआईपी सुरक्षा पाउने भाग्यमानी रुख 

संसारमै भीभीआईपी सुरक्षा पाउने भाग्यमानी रुख हो बोधिवृक्ष । छिमेकी मुलुक भारतको मध्येप्रदेशस्थित रायसिन जिल्लामा अवस्थित यस बोधिवृक्षलाई श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले लगाएका हुन् । बुद्ध धर्ममा एकदमै पवित्र र महत्वपूर्ण मानिने यस वृक्षको देखरेख र सुरक्षा हुनु अनिवार्य मानिन्छ ।

एकदमै महत्वपूर्ण मानिने यस वृक्षको सुरक्षाको निम्ति यसको वरिपरि १५ फिटसम्म तारबार घेरिएको छ । साथै, यसको देखभालको लागि २४ घण्टा नै सुरक्षा गार्ड खटाइएको छ । सांची नगरपालिका, प्रहरी, राजस्व र वन विभागले सुरक्षाका लागि यसमाथि कडा निगरानी राखिरहेको छ ।

रुखबाट पात झर्नासाथ पनि बोटानिकल अधिकारीहरु उपस्थित हुने गर्छन् । साथसाथै, हरेक १५ दिनमा रुखको मेडिकल परीक्षण पनि गर्ने गरिन्छ ।