🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मलेरियाबाट बच्ने हो भने यसो गरौं 

बर्षाको मौसममा लामखुट्टेद्वारा फैलने मलेरिया, डेंगु जस्ता रोगहरूबाट बच्नु जरुरी हुन्छ । मलेरिया रोग लामखुट्टेले टाकेपछि १० दिनपछि देखा पर्न थाल्दछ र ४ हप्तासम्म संक्रमण भइराख्दछ । यस रोगका लक्षणहरू निम्नरुपमा देखापर्दछन् । 

–मलेरिया रोग लागेपछि रुघाखोकी, ज्वरो, भोक नलाग्ने, बान्ता आउने, पेट दुख्ने, स्वासप्रश्वास वृद्धि हुने हुन्छ । यस्ता लक्षणहरू यदि कम उमेरका बच्चाबच्चीमा देखा परेमा अझ बढी गम्भीर हुन्छ । 
–मलेरिया रोगका कारण ज्वरो एकदिन बिराएर आउने गर्दछ । 
बच्ने उपाय 
–मलेरिया रोगको बिरामीलाई आरामको एकदमै जरुरी हुन्छ । 
–हल्का किसिम र स्वास्थ्यबद्र्धक भोजन दिनु जरुरी छ । 
–पानी उमालेर पिउनु पर्दछ । 
–खाना खानुभन्दा अगाडि हात राम्रोसँग सफा गर्नुपर्दछ । 
–यदि शरीरमा पानी कम भएमा डाक्टरसँग परामर्श गर्नुपर्दछ ।