🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली जुनियर कबड्डी टीम र ईराकबीच क्वार्टर फाइनल खेल सुरू

इरान,  उर्मिया ।   इरानको उर्मिया शहरमा संचालित दोश्रो जुनियर वर्ल्ड कबड्डी च्याम्पियनसिप कबड्डी प्रतियोगितामा अहिले नेपाली जुनियर कबड्डी टीम  र  ईराकबीच   क्वार्टर फाइनल खेल सुरू भएकाे छ ।

\"\"

  २०७९ फागुन १७ गते भएकाे खेलमा नेपालले जर्जियालाई ८४/१७ अंकको फराकिलो अन्तरले पराजित गरेर क्वार्टर फाइनलमा प्रवेश गरेकाे थियाे ।

   २०७९ फागुन १७ गतेकाे खेलमा नेपाली जुनियर कबड्डी टिम क्वार्टर फाइनलमा  प्रवेश  गरेकाले  क्वार्टर फाईनलमा नेपालको प्रतिस्पर्धा  ईराकसंग भइरहेकाे छ । नेापली  समय अनुसार साँझ ७.३७ बजेबाट सुरू भएकाे  खबर इरानकाे उर्मिया शहरकाे खेल स्थानबाट अफिसियल्स प्रमुख लक्ष्मण राज बरालले जानकारी दिएका छन् ।