🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बैज्ञानिक समाजवादी पार्टी अब आम जनता पार्टी, अध्यक्ष प्रभु साह

काठमाडौं, १५ फागुन  । प्रभु साह नेतृत्वको आम आदमी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई लेखेको पत्र अनुसार गत पुस ३० गते सो पार्टी आयोगमा दर्ता भएको हो ।

निर्वाचन आयोगले सो पार्टी आयोगमा दर्ता भएको  जानकारी हालै संसद सचिवालयलाई पठाएको छ । ‘बैज्ञानिक समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता नम्बर १७८ मा दर्ता भएको, सो दलको हाल परिवर्तित नाम आम जनता पार्टी कायम भएको र सो दलमा प्रभु साह अध्यक्ष कायम रहेको’ भन्दै  आयोगले संसद सचिवालयमा पत्राचार गरेको छ ।

\"\"