🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्यानडा पठाईदिन्छु भन्दै बिस लाख ठगी गर्ने थापा पक्राउ

काठमाडाैं । जिल्ला झापा कमल गा.पा. वडा नं. ७ ठुलो बाराघारी बस्ने वर्ष ४० को सोमनाथ उप्रेतीलाई वैदेशिक रोजगारीको लागि क्यानडा  जानको लागि रु. २३,००,०००। (अक्षेरुपी तेइस लाख रुपैयाँ) लाग्छ, सम्बन्धित देशमा पुगेपछि गाई फर्ममा  काम लगाइदिन्छु मासिक रु. ३ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी  निज पीडितबाट पटकपटक गरी जम्मा रू. १९,९०,०००। (अक्षेरुपी उन्नाईस लाख नब्बे हजार रुपैयाँ) रकम लिएर सम्पर्कविहीन भई ठगी गरेर फरारको खुलेकाे छ ।

     वैदेशिक रोजगार विभागबाट Metropolitan Crime Division कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा साे Metropolitan Crime Division कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले निज रकम ठगी गर्ने लक्ष्मण थापालाई खोजतलास गर्ने क्रममा  पक्राउ गरिएकाे छ ।

निजलाई २०७९ फागुन ४ गते दिउँसो १२.३० बजेको समयमा काठमाण्डाैं महानगर पालिका वडा नं. १० बानेश्वरबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको Metropolitan Crime Division कार्यालयले जानकारी दिएकाे छ।