🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नरेन्द्र मोदीको आमाको निधनप्रति प्रधानमन्त्री प्रचण्ड दुःखी

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार एक शोक सन्देशमार्फत प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै उनले दिवंगत हिराबेनको आत्माको चिरशान्तिको कामना पनि गरेका छन् । 

भारतीय प्रधानमन्त्री मोदीकी आमा हिराबेनको आज ९९ वर्षको उमेरमा निधन भएको हो । मोदीले आमाले शानदार शताब्दी उमेर जिएको भन्दै भावुक ट्विट लेखेका छन् ।