🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बागलुङ १ बाट चित्रबहादुर केसी विजयी

काठमाडौं । बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार सूर्य पाठकको भन्दा २६ सय २६ मत बढी ल्याएर विजयी भएका हुन् ।

केसीले २१ हजार चार सय ५१ मत प्राप्त गरेका छन् भने पाठकले १८ हजार आठ सय २५ मत पाएका छन् । यहाँ खासेको ५४ हजार सात सय ११ मतमध्ये ५२ हजार आठ सय ७० मत सदर भएको थियो ।