🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गृहमन्त्री बालकृष्ण खाँडलाई पछि पार्दै राप्रपाका दीपक बोहोरा

काठमाडौं । रुपन्देही क्षेत्र नं ३ प्रतिनिधि सभाको निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणलाई पछि पार्दै राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएको लिएका छन् ।

कुल १० हजार ६ सय ४० मत गणना हुँदा राप्रपाका दीपक बोहोराले ४१७० मत प्राप्त गरेका छन् भने गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेद्वार बालकृष्ण खाणले ३ हजार ९१९ मत प्राप्त गरेका छन् ।