🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मल्टिपर्पस फाइनान्सले कति कमायो नाफा?

काठमाडौं, १६ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मल्टिपर्पस फाइनान्सले ४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा फाइनान्स १ लाख ५२ हजार रुपैयाँ नोक्सानमा थियो ।

यसअवधिमा कम्पनीको सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले नाफा बढेको हो । योसँगै इम्पेरिमेन्ट चार्ज पनि रिभर्स भएको छ । सञ्चालन नाफा ३.५८ प्रतिशत ले बढेर ८८ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा खुद ब्याज आम्दानी भने ३.५८ प्रतिशत ले घटेर ४९ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म प्रतिसेयर आम्दानी ३७ पैसा र प्रतिसेयर नेटवर्थ १०९ पैसा ३२ पैसा रहेको छ । 

न्युज कारखाना