🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा उपाध्याय नियुक्त

काठमाडौं, १६ कार्तिक : सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओ नियुक्त गरेको हो । सो जानकारी कम्पनीले नेप्समार्फत दिएको छ ।

सानिमा जनरल इस्योरेन्सका सीईओ रहेका उपाध्ययले प्रिमियर इन्स्योरेन्समा समेत सीईओ भई कायम गरेका छन् । उनले व्यवस्थापनमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट एलएलबी समेत गरेका छन् ।

 साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपालबीच मर्जर भई कात्तिक ७ गतेदेखि सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए ।
न्युज कारखाना