🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको अधिवेशनबाट नर्या कार्यसमिति चयन

अर्घाखाँची, ५ कार्तिक । लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा बिष्णु बस्याल निर्वाचित भएका छन् । आज सन्धिखर्कमा सम्पन्न तेस्रो अधिवेशनले अध्यक्ष बस्यालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमितिको सर्वसहमत गठन गरेको हो । 

\"\"

जसको उपाध्यक्षमा कमल प्रसाद पोख्रेल,सचिव तिर्थराज आचार्य,सह–सचिव मन्जु घिमिरे र कोषाध्यक्षमा सिता श्रेष्ठ चयन भएका छन् । यस्तै समितिको सदस्यमा गोपाल प्रसाद भट्टराई,  सिता बन्जाडे, राम बसु, कृष्ण प्रसाद भुसाल, नारायण खनाल र महेश्वर पन्थी छनौंट भएका छन् ।

\"\"

नवनिर्वाचित कार्यसमितिको आजै बसेको प्रथम बैठकले माधवराज चुंदाली संयोजक रहेको ११ सदस्यीय सल्लाहकार समितिको चयन गरेको अध्यक्ष बिष्णु बस्यालले जानकारी दिए ।महाकवि देवकोटाको जन्मजयन्तीको अवसर पारेर गरिएको अधिवेशनको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिषि आजादले समुद्घाटन गरेका हुन् ।