🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लिक्वुइडमा सलोन र आमेशको लाइभ म्युजिक

काठमाडौं । आगामी ६ कात्तिक साँझ दरबारमार्गस्थित लिक्वुइड लन्जमा ‘लिक्वुइड तिहार हंगामा विथ सलोन एन्ड आमेश लाइभ म्युजिक’ नामक कार्यक्रम हुने भएको छ । नजिकिँदो तिहारलाई लक्षित गर्दै कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा अभिनेताद्वय सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन् । कार्यक्रम सलोन र आमेशका अलावा एफटी लिक्वुइड ब्यान्डले पनि आफ्नो प्रस्तुति दिने छ ।

सलोन र आमेषले तिहार हंगामामा आफूहरूलाई धेरैभन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरे । आफूहरू अहिले गायनको अभ्यास गरिरहेको भन्दा पत्रकार सम्मेलनमै गीत गाएर सुनाएका थिए । कार्यक्रम आयोजक सञ्जीव लामाले राति ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने जानकारी दिए ।