🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवौँ राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा आर्मी र एपिएफलाई स्वर्ण

अन्नपूर्ण (कास्की) । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्राइयाथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक/एक वटा स्वर्ण जितेका छन् । 

पोखरामा भएको ट्राइयाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्णपदक जित्नुभएको हो । पुरुषतर्फ निर्धारित २० किमी साइक्लिङ, सात सय ५० मिटर पौडी र पाँच किमी दौड एक घण्टा नौ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण जित्नुभयो ।

आर्मीकै दीपेश चौधरीले रजत पदक र नेपाल पुलिसका मौलिक महर्जनले कास्य पदकमा चित्त बुझाउनुप¥यो । महिलातर्फ भने निर्धारित दूरी एक घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपिएफकी सोनी गुरुङले स्वर्णपदक जित्नुभएको हो । नेपाल पुलिसकी श्रीवी महर्जनले रजत र केशरी थापाले कास्यपदक जित्नुभयो । 
–––