🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बारा क्षेत्र १ क नपाए सामूहिक राजीनामा दिने नेकपा माओवादी केन्द्र क्षेत्र १ को चेतावनी

बारा, २१ असोज । नेकपा माओवादी केन्द्र बाराको क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले पार्टीले गठबन्धनका नाममा बाराको क्षेत्र नम्बर १ को क अन्य पार्टीलाई दिए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

माओवादी केन्द्रको कोल्हबीमा शुक्रबार बसेको निजगढ, कोहल्बी, बारागढी, सिम्रौनगढ पालिकाका नगर कमिटीका पदाधिकारीको बैठकले बारा निर्वाचन क्षेत्र १ को क गठबन्धनको मर्म अनुरुप समेत केन्द्रको भागमा आउनुपर्ने अनिहरुको भनाई रहेको छ । 

गठबन्धनको सिट भाग लगाउनका निम्ती गठन भएको मधेश प्रदेश कमिटीले गठबन्धनमा माओवादी केन्द्रलाई पन्छायर गएको दाबि गर्दै बारा निर्वाचन क्षेत्र १ को क नदिए सामुहिक राजनिनामा दिने र निर्वाचनको कुनैपनी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । 

तर बाराको क्षेत्र नम्बर १ को क मा भने नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले टिकट पाउने लगभग पक्का छ ।