🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यी हुन् विश्वकै होचा दम्पत्ति

 लौ चिन्नुस् विश्वकै होचा र खुसी–सुखी दम्पत्ति । माया र प्रेममा केवल हृदयको आवाज सुनिन्छ । सायद यो भनाई यो जोडीलाई लागू हुन्छ । विभिन्न परिस्थितिमा तथा समस्या र चुनौतीलाई झेल्दै यी जोडी दश बर्षदेखि एकसाथ रहँदै आएका छन् । यी हुन्. पाउला ग्रेबियल दा सिल्वा बरोस जो ३० बर्षका भए र उनको प्रेमिका कतुसिया होशिनी २६ बर्षकी छिन् । यी होचा दम्पत्ति ब्राजिलका स्थायी हुन् ।

यी दुईको भेट १० बर्ष पहिले सामाजिक सञ्जालमा भएको थियो । सर्वप्रथम त पाउलोले जब कतुसियासँग बोल्न खोजे तब उनले ब्लक गरिदिएकी थिइन । तर, पाउलोको संघर्षका अगाडि कतुसियाको केही लागेन । अन्ततः यी ३ फिटभन्दा होचो जोडीले कीर्तिमान राखे । अर्थात, यो विश्वकै होचा–पुड्का जोडीको गिनिज बुक अफ वल्र्ड रिकर्डमा रेकर्ड दर्ज छ । पाउलो एक लिगल सेक्रेटरी हुन् भने कतुसिया ब्यूटी सलुन चलाउँछिन् ।