🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाद्वारा हिलपार्कमा २२० खुड्किला र फलामको रेलिङ्ग निर्माण

काठमाडाैं । मधेश प्रदेश सरकार र  नेपाली सेनाकाे नं.९ बाहिनी अड्डाको सहकार्यमा नं.१ वन तथा पर्यावरण सुरक्षा गणले सिराहा जिल्ला मिर्चैया नगरपालिका वडा नं.६ मा  जय बजरङ्गगबली सामुदायिक वन क्षेत्रमा निर्माण गरेको हिलपार्कको मुख्य प्रवेशद्वार (गेट माथि मेटल अक्षरमा WELCOME TO MIRCHAIYA HILL PARK)  निर्माण सम्पन्न गरेकाे छ ।

    २२० खुड्किला र सोको दायाँ बायाँ फलामको रेलिङ्ग निर्माण गरि  २०७९ असाेज २ गते उक्त गणका गणपति प्रमुख सेनानी निरन बस्नेतबाट मिर्चैया नगरपालिकाका प्रमुख  श्रवण कुमार यादवलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जानकारी दिएकाे छ ।