🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाद्वारा दार्चुलाका पहिराे पीडितहरूकाे हेलिकाेप्टरबाट उद्धार(फाेटाे फिचर)

काठमाडाैं ।  २०७९ भदाै २४ गते राति परेको अविरल वर्षाको कारण दार्चुला जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले धनजनकाे ठुलाे नाेक्सान पुर्याएकाे छ । नदी किनाराका कैयाैं घरहरू  बगाएकाे छ ।

\"\"

\"\"

\"\"

\"\"

बाढी पहिराेबाट पीडितहरूकाे उद्धारमा जनप्रतिनिधि, नेपाल प्रहरी र नेपाली सेना जुटिरहेकाे छ । बंगाबगड क्षेत्रमा लास्कुखोलाले निरन्तर कटान गर्न थालेपछि जोखिममा परेका घरहरु सुरक्षित गर्न जिल्लाका जनप्रतिनिधि, पार्टीका नेता, सुरक्षाकर्मी, स्थानीयवासी मिलेर अस्थायी तटबन्ध निर्माण गर्दैछन्  ।

 बाढी पहिराेमा परेर घाईते भएका नौगाड गाउँपालिका-२, सल्लेका स्थानीय ५ र महाकाली नगरपालिका-२, मैखोलीका १ गरी जम्मा ६ जनालाई दार्चुला जिल्ला अस्पतालमा उपचार गराउन नेपाली सेनाको हेलिकप्टरले ३ फ्लाईट गरि उद्धार गरेको बताएकाे छ ।

(बंगाबगड क्षेत्रमा लास्कुखोलाले निरन्तर कटान गर्न थालेपछि जोखिममा परेका घरहरु सुरक्षित गर्न जिल्लाका जनप्रतिनिधि, पार्टीका नेता, सुरक्षाकर्मी, स्थानीयवासी मिलेर अस्थायी तटबन्ध निर्माण गर्दै । तस्विरहरू : नरेन्द्रसिह कार्की/रासस)