🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुलमानलाई हरिवंशको अग्रिम शुभकामना

काठमाडौं।वरिष्ठ कलाकार हरिवंश आचार्यले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आउँदो प्रतिनिधिसभा चुनावमा उठ्न लागेकामा शुभकामना दिएका छन् । विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आचार्यले घिसिङलाई जितको अग्रिम शुभकामना दिएका हुन् ।

कुलमानले प्राधिकरणको नेतृत्व गर्दा विदेशमा बिजुली बेचिन थालको भन्दै उनले प्रशंसा गरे । विद्युत् क्षेत्रमा भएका उपलब्धि कुलमानकै कारण सम्भव भएको उनको भनाइ थियो ।

नेकपा माओवादी केन्द्रले काठमाडौंबाट आगामी ४ मंसिरमा हुने घिसिङलाई चुनावमा उम्मेदवार बनाउन लागेको चर्चा चलिरहेको छ।

‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमै स्टाटस लेखेर राखेका थियौं। त्यसमा यति धेरै फिडब्याक आयो, उहाँजस्तो मानिस चाहिन्छ भनेर । राम्रो मान्छेलाई जसले पनि लैजान्छन्। लैजाने रे भन्ने हल्ला सुनेका छौं। उहाँलाई शुभकामना,’ आचार्यले भने । न्युज कारखाना