🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेयर बजार झिनो अंकले घट्यो 

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ७.७२ अंकले घटेको हो । यस दिन २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर कारोबार भएको हो ।

यस दिन १३२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ४७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर छ । यस दिन बैंकिङ, नन लाइफ र उत्पादनबाहेक अरु सबै समूहको समूहगत सूचक ओरालो लागेको छ ।