🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शेख मुन्नाले एक हजार ६० किलो मिटर पैदलयात्रा गर्ने

वीरगञ्ज।वीरगञ्ज महानगरपालिका–२ का शेख मुन्नाले यहाँबाट भारतको राजधानी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने हुनुभएको छ ।

पैदलयात्रा यही साउन २१ गते शनिबार बिहान ७ बजे वीरगञ्जको घण्टाघरबाट प्रारम्भ हुने छ । वीरगञ्जबाट भारतको बिहारको रक्सौल, नरकटियागञ्ज, रामनगर, बगाहा हुँदै उत्तरप्रदेश तथा गाजियावाद, बुलंदशहर, गाजियवाद हुँदै दिल्ली पुगेर पैदलयात्रा पूरा गर्ने लक्ष्य उहाँले राख्नुभएको छ ।

नेपालको पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने उद्देश्यका साथ आफूले पैदलयात्रा गर्न लागेको उहाँले जानकारी दिनुभयो । यसका लागि भारु दुई लाख खर्च लाग्ने बताइएको छ ।