🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्री ५ महेन्द्रबाट स्थापित काठमाडौंकाे सैनिक मञ्चको महत्व थाहा छ ?

१. विक्रम सम्वत २०२० कात्तिक १० गते महाराज  श्री ५ महेन्द्रबाट टुँडिखेलमा स्थापना उद्घाटन भएको थियाे ।

 २. यसमा महाराज श्री ५ महेन्द्रको भाषण निम्न अनुसार भएकाे थियाे :  

"भोक प्यास आरामलाई बिर्सी , जिउज्यान समेतको मायाँ नराखी, देशको रक्षा र गौरवको निम्ति लडी वीरगति प्राप्त गर्ने हाम्रा देशभक्त नेपाली जनता, बफादार शाही सेना, होम गार्ड र पुलिसको पावन स्‍मृति हाम्रा र भावी नेपाली सन्तानका दिलमा सदा ताजा रहनेछ।

ती सबै वीर देश भक्तहरुको एक प्रतीक स्वरुप  एउटा स्थायी   स्मारक बनाइ तिनलाई कदर गर्ने मेरो इच्छा पूरा भएको छ । त्यस्ता वीर पराक्रमीलाई जन्माउने नेपाली बिरंगनाहरु पनि धन्न्य छन। "  

३ .त्यसको मतलब सैनिक मञ्च जनता-सेना-होम गार्ड- प्रहरी सबैको स्मारक रहेछ।

(श्रोत : नेपालको राजनैतिक दर्पण-तेस्रो भाग,  पृष्ठ – ६८६।)