🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

नुवाकोट। नुवाकोटको लिखु गाँउपालिका छहरेमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन् । मृत्यु हुनेमा स्थानिय अन्दाजी २७ बर्षीय करण केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही स्थानका २७ बर्षका अनिस श्रेष्ठलाई उपचारको लागी काठमाडौंस्थित ग्राण्डी अस्पताल टोखा पठाइएको छ । काठमाडौंबाट छहरे तर्फ जादै गरेको ना ६२ प ९५२१ नम्बरको मोटरसाइकल गएराती पौने १ बजे अनियन्त्रीत भइ सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।