🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

के हुँदैछ सिंहदरबार र बबर महलमा ?

काठमाडाैं । सरकाले पुँजीगत खर्च गर्न नसकेकाे अवस्था छ भने ठेकेदारहरूले ठेक्का सम्झाैता अनुसार समयमा काम नसक्दा सरकार र ठेकेदारहरू के गर्दै छन् भन्ने प्रश्न पनि खडा भएका छन् ।

केन्द्रीय सचिवालय रहेकाे सिंहदरबारकाे प्रशासन  र शहरी विकास मन्त्रालयकाे के काममा व्यस्त हाेला ?  सिंहदरवारभित्रकै निर्माणका ठूला आयाेजनाहरूकाे प्रगतिकाे हालत के हाेला ? अनुगमन गर्ने निकायहरू  के गर्दै हाेलान् ?

   केन्द्रीय आयोजना इकाई भवन तथा आवास आयोजना अन्तर्गत बबरमहल प्रवलीकरणको ठूला ठेक्का जिसीजिसी, आषिश, समानन्तर जेवीले पाएको थियो । भ्याट बाहेक ८६ करोड २ लाख ५२ हजार ७ सय ५४ रुपैयाँ लागतमा २०७६ असार २५ गते  उक्त निर्माण कार्यको जिम्मा ती कम्पनीले पाएका हुन । यही २०७८ चैत मसान्तमा निर्माण कार्य सम्पन्न गर्नेगरी संझौता गरिएको भएपनि निर्धारित समयमा निर्माण कम्पनीले काम सम्पन्न नगर्ने निश्चित प्राय देखिएको छ ।

करिव ९० प्रतिशत काम सम्पन्न भइसकेको बताइएपनि १० प्रतिशत कामको लागि ठेकेदार कम्पनीले तीन महिना म्याद थपको माग गरेको छ । ठेकेदार कम्पनीले आगामी असार मसान्तसम्मको लागि म्याद थपको माग गरेको आयोजना उप–निर्देशक झप्पर सिं बिश्वकर्माले साँघुलाई जानकारी दिए ।