🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फन पार्कमा महिला र पुरुषलाई अलग अलग दिन निर्धारण

काबुल । तालिबानहरूले पुरुष र महिलाहरूलाई फन पार्कमा जान अलग अलग दिन निर्धारण गरेका छन् । अफगानिस्तानमा तालिबानले महिला अधिकार कटौती गर्न लगातार नयाँ प्रतिबन्धहरू लागू गरिरहेको छ ।

केही दिनअघि अफगान सरकारले केटीहरूलाई विद्यालय जान दिने वाचालाई उल्टाएको थियो । एउटा अनौठो कदममा तालिबानले अब काबुलको मनोरञ्जन पार्कहरूमा लैङ्गिक विभेद लागू गरेको छ ।

तालिबानको तालिबानको तथा दुव्र्यवहार रोकथाम मन्त्रालयले एक आदेश जारी गरेको छ कि  काबुलका सबै सवारी र खेलहरू आइतवारदेखि मंगलबारसम्म महिला तथा केटीहरू र बुधवारदेखि शनिबारसम्म केटाहरू र पुरुषहरूका लागि खुला छन् । मनोरञ्जन पार्कहरूमा गरिने यस्तो विभेदले महिला र केटीहरूको अधिकारको बारेमा चिन्ता बढेको छ ।