🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नयाँ वर्ष वि.सं. २०७९ सालको वार्षिक राशिफल(भिडियाेसहित)

 

 

विश्वभरी रहेका आम नेपाली नागरिकहरू नयाँ वर्ष वि.सं. २०७९ साललाई स्वागत गर्न ब्याघ्र प्रतिक्षारत् छन् नयाँ वर्षले सुख, शान्ति, सन्तोष, उन्नति प्रगति ल्याओस् भन्ने कामना गरिरहेका छन् यसै सन्दर्भमा आउँदै गरेको नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा सामाजिक सञ्जालका भित्ताहरू ज्योतिषीहरूका राशिफलले ढाकिएका छन्

 

अन्य संवत्का नयाँ वर्षमा भन्दा वि.सं.को नयाँ वर्षमा आमसर्वसाधारणहरूको रुची, चासो ध्यान विशेष हुनुको पछाडि राशिफल पनि एउटा कारण हो सूर्यले ३६० डिग्रीको यात्रा सकेर पुनः शून्य डिग्रीबाट यात्रा तय गर्ने दिनबाट शुरु हुने वर्ष भएको हुनाले पनि अन्य संवत्का वर्षमा भन्दा वि.सं. को नयाँ वर्षको तात्त्विक भिन्नता महत्त्व रहेको पाइन्छ यस प्रकारको वैज्ञानिकता अन्य संवतका वर्षमा पाइँदैन पनि

 

यसै सन्दर्भमा राशिफल एवं विभिन्न सफल भविष्यवाणी गरी चर्चित बनेका ज्योतिषी दीपक सुवेदीबाट फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा अपलोड गरिएको वार्षिक राशिफल यहाँहरूको सुविधालाई मध्यनजर गरी यहाँ दिइएको

 

   ज्यो. सुवेदीका ज्योतिषीय फलादेश एवं प्रस्तुति यस कारणले पनि मननीय मानिन्छन् कि उनले मान्छेलाई बढी सावधानी के मा हुन जरुरी त्यसको बारेमा बढी फोकस गरेका हुन्छन् राम्रो राम्रो नै , जुन कुरा नबताए पनि सेवाग्राहीलाई हानी हुँदैन, तर नराम्रो के त्यो बताइयो भने सम्बन्धित व्यक्ति नराम्रोप्रति सावधान हुनसक्छ हुने नोक्सानीबाट बच्नसक्छ, उनी बताउँछन् राशिफल सुनेर, हेरेर, पढेर मान्छेलाई मख्ख बनाउने भन्दा पनि विपरीत फलप्रति सतर्क गराउने राम्रो कार्यप्रति प्रोत्साहन गराउनु पर्छ, सुवेदी भन्छन्

राशिफलको भिडियो हेरेर जानकारी, लाभ आवश्यक सावधानी लिनसक्नेछन्