🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री ओलीको निर्देशन कार्यान्वयन शुरु

काठमाडौँ, ७ चैत (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत ४ मा मन्त्रीहरुको समेत उपस्थितिमा नेपाल सरकारका सचिव र विशिष्ट श्रेणीका कर्मचारीलाई दिएको ५२ बुँदे निर्देशन पालनाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कार्य शुरु गरेको छ । 

‘समृद्ध नेपाल, सुखी नेपाली’ को मर्मसहितको उक्त निर्देशनलाई लिपिबद्ध गरी आज सार्वजनिक गर्दै सम्पूर्ण राष्ट्रसेवकले अक्षरशः पालना गर्र्न/गराउन नेपाल सरकारका मुख्यसचिवले प्रतिबद्धता व्यक्त गरेको सो कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
–––