🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाका गणहरूद्वारा सचतेना र सरसफाई कार्यक्रम संचालन(तस्बिर समाचार)

नुवाकोटमा रहेको नेपाली सेनाको जबरजंग गणको आयोजनामा २०७८ पुस ९ गते शुक्रबार विदुर नगरपलिका–५ देवीघाटमा रहेको पृथ्वीनारायण शाहको सालिक परिसर  सरसफाई गरिँदै । नुवाकोटमा राष्ट्रिय सेवा दल (एनसिसी) स्थापनाको चौथो बार्षिकोत्सवको अवसरमा आयोजित  सरसफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतको सहभागिता रहेको थियो  । तस्बिर : रामहरि न्यौपाने, रासस

सेनाकाे सचेतना र्‍यालीमा राष्ट्रिय सेवा दलका विद्यार्थीहरु

\"\"
एनसीसी एल्मुनाईजेशन एसोसियशनको स्थापना दिवसको अवसर पारेर २०७८ पुस ९ गते  शुक्रवार काभ्रेपलाञ्चोकको बनेपामा नेपाली सेना कालीजंग गण धुलिखेलको समन्वय तथा एनसीसी एल्मुनाईजेशन एसोसियशनको आयोजनामा गरिएको सचेतना र्‍यालीमा सहभागी राष्ट्रिय सेवा दलका विद्यार्थीहरु । तस्बिर : पेमा लामा, रासस

सचेतनामूलक ¥याली

\"\"
दमौली बजारमा २०७८ पुस ९ गते  शुक्रबार सचेतनामूलक ¥याली निकाल्दै राष्ट्रिय सेवा दलमा आवद्ध तनहुँका विद्यार्थी । ‘स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कृत समाज निर्माण हाम्रो अभियान’ भन्ने नारासहित विद्यार्थीले ¥याली निकालेका हुन् । तस्बिर : कृष्ण न्यौपाने÷रासस