🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

MBBS पढ्ने बिद्यार्थीलाई विदेशतिरै ठेल्ने ठालुहरुलाइई जनताको प्रश्न

नेपालमै मेडिकल पढ्न पाउने मेडिकल कलेजहरु भइदिएका भए आज हाम्रा यी होनहार युवाले विमान दुर्घटनामा आफ्नो ज्यान फाल्नुपर्ने थिएन । नेपाली विद्यार्थीहरुलाई विदेशी मेडिकल कलेजमा पढ्न जान बाध्य पार्नेहरुले यस वियोगान्त घटनाको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?

१. सञ्जय पौडेल
२. सञ्जय महर्जन
३. निगा महर्जन
४. एन्जिला श्रेष्ठ
५. पुर्णिमा लोहनी
६. स्वेता थापा
७. मिली महर्जन
८. सरीमा श्रेष्ठ
९. अल्जिना बराल
१०. चारु बराल
११. आस्ना शाक्य
१२. श्रेया झा (कुमुदिनी उमन्स मेडिकल कलेज)

– Bikash Thapa