🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाका खेलाडीले बक्सिङ्ग प्रतियोगितामा स्वर्णसहित २५ पदक जिते

काठमाडाैं । नेपाल बक्सिङ्ग संघको आयोजनामा २०७८ कार्तिक २९ गतेदेखि  २०७८ मंसिर ०३ गतेसम्म काठमाण्डौंमा संचालन भएको "प्रकाश दाहाल स्मृति दोस्रो महिला तथा पुरुष राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता" मा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले पुरुषतर्फ स्वर्ण पदक-८, रजत पदक-४ र कास्य पदक-३ हात पार्न सफल भएकाे छ ।

\"\"

\"\"

त्यसैगरी  महिला खेलाडीतर्फ स्वर्ण पदक-४, रजत पदक-४ र कास्य पदक-२ गरी कुल जम्मा २५  पदकहरु प्राप्त गरी नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लब पुरुष तथा महिला दुवैतर्फ टीम च्याम्पियन बन्न सफल भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।

उक्त प्रतियोगिताको फाईनल खेलमा नेपाली सेनाका खेलाडीहरुले देहाय बमोजिम नतिजा हासिल गरेका छन् ।

\"No

\"No