🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदीप ज्ञवाली बिनाबिभागीय मन्त्री ! प्रधानमन्त्री मातहतका संरचना हेर्ने

काठमाडौं, फागुन २१ \\  मन्त्रीपरिषद बिस्तारसँगै एकजना बिनाबिभागीय मन्त्री राख्ने तय भएको छ। बिनाबिभागीय मन्त्रीमा प्रदीप ज्ञवाली नियुक्त हुने सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोतले बतायो।

बिनाबिभागीय भनेपनि प्रत्यक्षरुपमा प्रधानमन्त्रीको मातहतमा रहेर राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका अनुगमनका कामहरु उनकै जिम्मेवारीमा रहने छ।

सुरक्षा तथा परराष्ट्र मामिलाको लागि अर्को प्रभावकारी संरचना राख्ने सोच पनि प्रधानमन्त्रीले राखेको स्रोतले बतायो।