🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय रक्षा प्रमुख रावतसँग प्रधानसेनापति शर्माको भेट, द्विपक्षीय रक्षा सहयोग बढाउनेबारे छलफल

काठमाडौं, २४ कात्तिक । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपीन रावतसँग भेट गरेका छन् ।

नयाँ दिल्लीमा भएको भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मालाई आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेका थिए ।