🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद

काठमाडौं।  महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ४ गैडा भेटपुरस्थित सीमा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले करील २ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा इलेक्ट्रोनिक्स सामान बरामद गरेको छ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल  नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।  

यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले करीव १ लाख ११ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक समान बरामद गरेको छ । 

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको बताएकाे छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।