काठमाडौं, फागुन ८ \\ नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गरेको भनेर माओवादी केन्द्रका आफूलाइ क्रान्तिकारी भन्ने नेताहरु आक्रोशित भएका छन्।
आहुती, गोपाल किराँती, लोकेन्द्र बिष्ट लगायत नेताहरुले यो एकीकरणको ठाडै विरोध गरेका हुन्।
उहाँहरुले तुरुन्तै क्रान्तिकारी पार्टी गठन गरेर क्रान्ति गर्ने समेत् बताएका छन्।



