🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इराकमा बम विस्फोट, कम्तीमा २५ जनाको मृत्यु 

इराकको राजधानी बग्दादमा बम विस्फोट हुँदा कम्तीको २५ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते छन् । 

उत्तरी साड सहरमा विस्फोट भएको हो । मुस्लिम पर्व इदको तयारीमा सर्वसाधारण लागिपरेका बेला विस्फोट भएको बीबीसीले जनाएको छ । मारिनेमा महिला र बालबालिकासमेत छन् । 

विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । 

इराकमा पछिल्लो ६ महिनामा भएको यो सबैभन्दा घातक विस्फोट हो । गत अप्रिलमा कार बम हमलामा चार जनाको मृत्यु भएको थियो ।