🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पार्टी एकताको टुंगो लगाउन बस्दै एमाले माओवादीको बैठक

काठमाडौं । पार्टी एकताको विषय टुंगो लगाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दैछ । 

एकता संयोजन समितिको बैठक बिहीबार बस्ने भनिए पनि सरकारमा जाने प्रक्रियाले गर्दा बस्न नसकेको नेताहरुले बताएका छन् । 

बैठक आज बस्ने नेताहरुको भनाइ छ । पार्टी एकताको खाका तयार भैसकेपनि केही विषयमा कुरा मिल्न बाँकी रहेको नेताहरुको भनाइ छ । 

पार्टी एकतामै कुरा मिल्न बाँकी रहेकाले माओवादी समेत सरकारमा सहभागी नभएको हो ।