🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

समुद्री तटमा धमलापत्नीको हट अवतार (तस्बिरहरू)

एलिजा गौतम अभिनेत्री तथा मोडल हुन् । आफ्नै लगानीको अनुराग फिल्मबाट अभियनमा डेब्यु गरेकी उनको इन्ट्री त्यति सानदार रहेन । तर म्युजिक भिडियोमा भने उनी जमेकी छन् । 

पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतम बोल्ड अवतारमा कमै देखिएकी छन् । पारिवारिक भेटघाटका लागि क्यानडा पुगेकी उनी समुद्री तटमा भने निकै हट अवतारमा देखिएकी छन् । छोरी र आमासहित समुद्री तटमा खिचाएका हट अवतारका तस्बिर र भिडियो उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । 

हेरौं उनका केही तस्बिरहरू :-

\"\"\"\"\"\"