🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रणय दिवसको लागि समर्पित 

तिम्रो एक नजरको तरंगले प्रित बन्छ
मन परेको मायालुले जे बोलेनी गीत बन्छ !!                                                              \"\"

कति न्याना कति मिठा रहरहरू बल्झिरन्छन्
जता जाउँ मात्र तिम्रा यादहरू अल्झिरन्छन् 
प्रित छरी मुटु भरी जता हेर्यो उतै राम्रो 
एकै ठाउँ धड्किरन्छ माया गर्ने मुटु हाम्रो !!

मखमली फूल बनी खुसी पनि फुलेको छ 
तिम्रो माया मनभरि बतास जस्तै डुलेको छ 
सपनाका मिलनहरू विपनाले रंगाउँदा 
जीउन सारै सजिलो भो तिम्रो प्रेमले सजाउँदा !!

प्रदेश -१
विराटनगर !!