🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बूढानीलकण्ठमा कोरोना : १०१ निको भए, अहिलेसम्म २१ जनाकाे मृत्यू

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमण दर उल्लेख्य रूपमा कमी आएको छ भने निको हुने दर पनि बढेको छ । 

नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार, सोमबार २१ नयाँ केस फेला परेका छन् । ९ महिला र १२ पुरुष सोमबार संक्रमित बनेका हुन् । 

सोमबार एकै दिन १०१ जनाले कोरोना परास्त गरेका छन् । अब नगरपालिकामा मात्रै ३०१ जना सक्रिय संक्रमित छन् । यीमध्ये २५७ होम आइसोलेसन र ४४ जना विभिन्न अस्पतालमा उपचाररत छन् । 

केही दिनयता कोरोनाबाट हुने मृत्युदर पनि शून्य छ । यो नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट ८ महिला र १३ पुरुष गरी कुल २१ जनाको मृत्यु भइसकेको छ । 
\"\"