🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नत्ननगरमा बम बिष्फोट, नुवाकोटमा आगजनी। बिप्लव माओवादीले गराएको आशङ्का

चितवन, फागुन १ \\   रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराती १२ बजे कुकर-बम बिष्फोट गराइएको छ।  

एनसेलको उपकरण क्षतिग्रस्त भएको छ तर टावरलाइ क्षति पुगेको छैन।

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विष्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । एनसेलले टावर, उपकरण राख्दा सुरक्षाको प्रवन्ध नगरेको समेत् प्रहरीले बताए।

गएराती १२ बजेकै समयमा  नुवाकोटको विदुर नगरपालिका–११ गेर्खुमा रहेको एनसेल टावरमा पनि पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी भएको छ ।