🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफैंलाइ फाइदा हुने यस्तो निर्णय गर्छ हेटौंडाका नेतृत्व !

हेटौंडा, माघ २८ \\  हेटौंडा नगरभित्र रहेको नगर विकास कोषको घडेरी, सांसदहरुलाइ सहुलियत मोलमा दिने र त्योपनि आफ्नो कार्यकालभरीमा आरामले,बिस्तारै, किस्ताबन्दीमा तिरे हुनेगरी हेटौंडाका नेतृत्वले निर्णय गरेको समाचार सर्वप्रथम sanghunews.com ले प्रकाशित गरेको थियो।

सहुलियतमा मात्र हैन, वर्तमान चलनचल्तिको मूल्य भन्दा धेरै गुना न्युन, यति न्युन कि करिब-करिब सित्तैमा दिनखोजेको मूल्यमा सांसदहरुलाइ दिने निर्णय गरेको थप जानकारी प्राप्त भएको छ।

यो झन् डरलाग्दो भ्रष्टाचार हो भन्दै विवेकशील साझा पार्टीले मात्र यो निर्णयको विरोध गरेको छ।

हेटौंडा नगर विकास कोषको अध्यक्षमा राजीव सुवेदी छनभने हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमालेका हरिबोल महत छन्।