🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देउवा झैं मनपरीपथमा हेटौंडाको नेतृत्व

हेटौंडा, माघ २७ \\   राज्यको प्रमुख कार्यकारी जिम्मेवारी पाउनासाथ सामन्ती राजा-महाराजा, ठकुरीबाबुसाहेबहरुले झैं मनपरी निर्णयहरु गर्न र राष्ट्रको ढुकुटीबाट आसेपासेलाइ पोस्न शेरबहादुर देउवाजी माहीर मानिनुहुन्छ। हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पनि त्यही पथमा अग्रसर भएको देखिएको छ।

हेटौंडा नगर विकासका घडेरी जग्गामध्ये सांसदहरुलाइ रोजाएर उपयुक्त घडेरी सहुलियत दरमा सांसदलाइ दिनेभएका छन्। पदावधि सकियुञ्जेलसम्ममा बिस्तारै, आरामले किस्तामा भुक्तानि गर्दैजाने विशेष सहुलियत समेत् दिइने भएको छ।

हेटौंडाको नगर विकास समितिको अध्यक्ष राजीव सुवेदी छनभने हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमालेका हरिबोल महत छन्।