🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘शत्रु गते’ को आयो दोस्रो नयाँ गीत, लठ्ठै पारे पल र आँचलले 

काठमाडौं । हाँस्य कलाकारहरुले भरिपूर्ण चलचित्र  ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक भएको छ । पल शाह र आँचल शर्माको उत्पात क्यामेष्ट्री मिलेको गीत बुधवार युट्युब मार्फत ईन्टरनेट रिलिज गरिएको हो 

गीतमा पल र आँचलले  ‘पिरतीको बर्को’ ओढेका छन् । 
कालीप्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको गीतको शब्द अर्जुन भट्टराईले लेखेका हुन् । संगीतकार तथा गायक कालीले यो गीतमा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । भिडियोका कोरियोग्राफर प्रविन सिंह हुन् । 
फिल्ममा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, शिवहरी पौडेल, मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतका कलाकारको पनि प्रमुख भूमिका छ । 
चलचित्र चैत ९ गतेबाट प्रदर्शनमा आउने छ ।