🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैनिक मुख्यालय अगाडि पल्टियो बस 

सैनिक मुख्यालय जंगीअड्डा भद्रकाली अगाडि बिहीबार बिहान बस पल्टिएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । यीमध्ये चालक अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको वीर अस्तालतअन्तर्गतको ट्रमा सेन्टरमा  उपचार भइरहेको छ । 

थानकोट–चन्द्रागिरि रुटमा चल्ने बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको हो । 

बस भद्रकाली पुलनजिकैको सडकमा पल्टिएको छ । सडकको बीचमा बस पल्टिएपछि केहीबेर सवारी आवागमन अवरुद्ध भए पनि अहिले सञ्चालनमा ल्याइएको छ । 

दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।