🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्षमा दिलसुन्दर सर्वसम्मत चयन  

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको निर्वाचन सर्वसम्मत रूपमा कार्यसमितिकाे  चयन गरि सम्पन्न भएकाे छ। महासंघकाे बागमती प्रदेशको  अध्यक्षमा व्यवसायी दिलसुन्दर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । 

\"No
कार्यसमितिकाे  चयन पनि सर्वसम्मत रूपमा नै भएकाे छ । सर्वसम्मत रूपमा चयनमा  जिल्ला नगरतर्फको उपाध्यक्षमा सविन श्रेष्ठ, बस्तुगत र एसोसिएटको तर्फबाट उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ, कोषाध्यक्षमा गुणराज श्रेष्ठ निर्वाचित भएका छ्न । 

 कार्यसमिति सदस्यहरूमा पनि सर्वसम्मत रूपमा चयन भएकाे छ ।  सर्वसम्मत रूपमा चयन हुने कार्यसमितिका सदस्यहरूमा  श्याम थापा, कैलाश पलाञ्चोके, शिव मानन्धर, जीवनकाजी माकाजू श्रेष्ठ र हेमराज रिमाल रहेका छन् । सदस्यमा बस्तुगत तर्फबाट वीरेन्द्रनाथ भट्टराई, एसोसिएटमा प्रदीपमान प्रधान निर्वाचित भएका छन् ।